Loading...
ब्रेकिङ्ग न्युज: रौतहटमा एमालेलाइ लक्षितगरि बमबिस्फोट १२ घाइते, ४को अबस्था चिन्ताजनक

रौतहट २ असोज// रौतहटको चन्द्रपुरमा बाम गठबन्धनको भेलास्थलमा बम बिस्फोटन भएको छ । घाइतेहरु सवै चन्द्रपुर ५ का रहेका छन । भेला सकेर बाहीर निस्कने क्रममा मन्दिरको अगाडी बिस्फोट भएको हो । मन्दिरको हलमा बाम गठ बन्धनले वडा भेला राखेको थियो ।
बिस्फोटनमा परी १२ जना भन्दा बढी घाइते भएका छन । दिउसो करीव तीन बजे चन्द्रपुर नपा ५ को कृष्ण मन्दीरको हलमा भेला सकेर बिनस्कदै गरेका मानिसहरु बम बिस्फोटन परेक छन । सो भेलामा प्रदेश सदस्य उद्धव रेग्मी , निर्वतमान संसद राम कुमार भट्टराई लगाएका नेताहरु सहभागी थिए । बिस्फोटनमा ४ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । थप्प बिबरन आउन बाकी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *