Loading...
अजम्बर राइलाइ जिताउन न्यायप्रेमी, किसान, कर्मचारीदेखि बुद्धिजीवीसहित स्वतस्फूर्त खट्दै

प्रदेश नं १ भोजपुर क्षेत्र नं १ बाट आसन्न निर्बाचनमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार युवा नेता एवं सङ्घीय समाजवादी फोरम केन्द्रीय सचिव अजम्बर काङमाङ राईको विजयको पाइला अघि बढेको छ । उहााको विजयका निम्ति मशाल चिन्हमा मतदान गर्न गाउा गाउा टोल टोल घर घरबाट न्यायप्रेमी, शिक्षक, कर्मचारी, किसान, बुद्धिजीवी भोजपुरबासी दाजुभाइ दिदीबहीनीहरु कुनै प्रवाह नगरी रातदिन सक्रियताका साथ लाग्नू भएको छ । यो स्वतस्फूर्त परिचालित जनभावनाले विजय सुनिश्चत हुदैछ, त्यसैले थप ऊर्जा, उत्साह, ृमंगका साथ सक्रिय हुन जरुरी देखियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *