Loading...
पहाडमा मशाल चम्किदै, फाल्गुनन्द गाउपालिकामा तिनठूला दलका सयौ कार्यकर्ता फोरममा प्रबेश

फाल्गुनन्द गाउपालिकामा चुनाबी आम सभा सम्पन्न भएको छ आम सभामा सहभागी हुन आएका जनता संगै तिन ठूला दल कांग्रेस एमाले र माओबादीका सयौ कार्यकर्ता फोरम नेपालमा प्रबेश गरेका छन् ।
प्रमुख अतिथी केन्द्रीय राजनितिक सदस्य खगेन्द्र माखिम,भुपेन्द्र नेम्बाङ,दिपेन्द्र आङ्देम्बे साथै दर्जनौ केन्द्रिय सदस्यको उपस्थिति रहेको थियो।
फाल्गुनन्द गाउपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *