
देशकै बैकल्पिक शक्तिको रुपमा उदाएको संघीय समाजबादी फोरम नेपालले पहाडमा आकार बढाउदै गएको छ पहाड तिर प्राय जसो २-४ ठाउमा पार्टी प्रवेश कार्यक्रम समेत हुन थालेको छ आज फेदेन नगरपालिकाको आमसभामा दर्जनौले फोरम नेपाल मा प्रवेश गरेका छन् फोरम नेपाल ले फेदेन नगरपालिका ९ लुम्फाबुङमा निर्बाचन आम सभा समेत संम्पन्न गरेका छन् ।
आम सभाका प्रमुख अतिथि रण ध्वज कन्दवा,लिम्बुवान प्रदेश अद्द्यक्ष खगेन्द्र माखिमको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा दर्जनौले पार्टी प्रबेश गरेका थिए भने पार्टी महासचिब रण ध्वज कन्दवाले मधेशी जनजाति को मुक्तिको लागि फोरम नेपाल लाइ भोट दिन समेत अपिल गर्नु भएको थियो ।
Facebook Comments