Loading...
राजपाले चाल्यो नसोचेको कदम, बागी उम्मेदवारहरु पार्टीबाटै निष्काशित (बिज्ञप्ति सहित)

काठमाडौं, ६ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका बागी उम्मेद्वारहरुलाई पार्टीबाट निष्काशित गरिएको छ । राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बुधबार एक विज्ञप्ति जारी गरी पार्टीबाट दुई वर्षका लागि साधारण सदस्यसमेतबाट निष्काशित गरिएको जनाएका छन् ।

राजपा र संघीय फोरमको चुनावी गठबन्धनको आधिकारिक उम्मेदवारहरुविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने राजपाका सम्पूर्ण सदस्यहरुलाई आजैको मितिबाट दुई वर्षका लागि निष्काशित गरिएको संयोजक ठाकुरले विज्ञप्तिमार्फत् जनाएका छन् ।

madheshvani.com

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *