
सरोज खिलाडी
संघिय समाजबादी फोरम नेपाल का अध्यक्ष उपेन्द्र यादवले यस पालिको चुनाबमा जनताले निर्णायक भूमिका निर्वाह गर्ने बताउनु भएको छ । मधेश आन्दोलन र मधेशीलाइ गरेको दमन सम्झिदै उहाले भन्नु भयो -” मधेशी जनताको आखामा मधेशका छोरा छोरी माथि चलेको गोलिको दृश्य अहिले पनि ताजा रहेको छ ।
मधेशी जनता कांग्रेस एमाले र माओबादिको धोखा दिने प्रवृतिले भयभित भएको समेत उहाले दाबि गर्नु भएको छ । संघिय प्रेस फोरमका पत्रकारहरु संग कुरा गर्दै उहाले एक प्रश्नको उत्तर दिदै भन्नु भयो ” फोरम नेपाल र राजापा का नेताहरु प्रधान वा गृह मन्त्रि भएको भए मधेशी माथि दमन , मधेशीको छातीमा ताकि ताकि गोलि चल्दैन थियो । त्यो कुरा जनताले बुझेको हुनाले यसपालिको चुनाबमा फोरम र राजपा कै उम्मेदवारलाइ जनताले भोट दिनेछ ।
Facebook Comments