Loading...
प्रधानमन्त्री देउवा भाषण गरिरहेको अगाडि नै शक्तिशाली बम बिष्फोट, अबस्था तनाब ग्रस्त

कालिकोटमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा शक्तिशाली बम बिस्पोट भएको छ । आज बिहानै नेपाली काँग्रेस कालिकोटले कोटबाडा रहेकाे सुन्थराली विमानस्थलमा आयोजना गरेको कार्यक्रममा देउवाले भाषण गरिरहेका बेला उक्त बिस्पोट भएको स्थानिय बाशी ले बताएका छन् ।

बिस्पोटपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । बिस्फोट बिप्लव माओबादिले गरेको हुनसक्ने अनुमान गरिएको छ । कालिकोटमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधनमन्त्री देउवा बिहानै कोटबाडा पुगेका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *