Loading...
राजपाको घोषणा-पत्र सार्वजनिक, मधेश आन्दोलनका शहिद परिवारलाई ५०लाख दिने घोषणा

नेपल ल्यजलेश्वर, ७ मंसिर । राजपा नेपालले मधेश आन्दोलनमा शहादत दिएका परिवारलाई ५०–५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । महोत्तरीमा पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा राजपाले मधेश आन्दोलनका सम्पूर्ण शहिदलाई प्रति परिवार ५०–५० लाख दिने घोषणा गरेको हो ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै राजपा नेता राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा राजपा–फोरम गठबन्धनको सरकार बन्ने दाबि गर्दै मधेश प्रदेशको सरकारद्वारा शहिद परिवारलाई ५०–५० लाख दिने जानकारी दिनु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *