Loading...
फोरमले काठमाण्डौमा झाक्री र बाजा बजाएर घरदैलो कार्यक्रम गर्दै, यस्ताछन् घरदैलोका झलकहरु

काठमाण्डौ, ७ मंसिर । संघीय समाजवादी फोरम, नेपालले काठमाण्डौमा चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाइ तिब्र गतिले अगाडि बढाएका छन् । फोरम नेपालले काठमान्डूमा जिल्लाहरुभन्दा पनि फरक र तामझामका साथ् झाक्री र बाजा बजाएर घरदैलो कार्यक्रमका गरिरहेको छ ।

क्षेत्र नम्बर ७ मा बुधबार सम्पन्न चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रमका झलकहरु । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्ञानेन्द्र मोहन श्रेष्ठ छन् भने प्रदेश सभा (क) मा श्यामकृष्ण प्रजापती र प्रदेश सभा (ख) मा कमल लामा उम्मेदवार छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *