Loading...
राष्ट्रिय जनता पार्टीले ल्यायो बम्पर उपहार +२ पढेर बिहे गर्नेलाइ सूनको गहना दिने घोषणा

राष्ट्रिय जनता पार्टी ले विवाहको समयमा महिलालाई आधा तोला सून दिने अनौठो घोषणा गरेको छ । यो घोषणा आज सार्वजनिक गरेको घोषणापत्र मा राजपाले उल्लेख गरेका छन्

राजपाले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि आज घोषणापत्र सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गरिनेछ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *