Loading...
कुमार लिङदेन नेतृत्वको संघीय लिम्बुवान मञ्च, माओबादीका सयौकार्यकर्ता फोरम नेपालमा प्रवेश

पाँचथर । संघीय समाजवादी फोरम नेपालमा कुमार लिङदेन नेतृत्वको संघीय लिम्बुवान मञ्च, माओवादी केन्द्र, एमाले, नेपाली कांग्रेस र राप्रपाका सयौ कार्यकर्ताहरु प्रवेश गरेका छन् । पहिचान पक्षधर जनताको आकर्षण को केन्द्र बिन्दु बन्न सफल रहेको संघीय समाजबादी फोरम नेपालमा निर्वाचनको मिति नजिकिदै जाँदा कार्यकर्ताहरुको रुचि बढ्न थालेको छ ।
लिम्बुवान मञ्चका कार्यकर्ताहरु पार्टीको भविश्य नदेखेपछि फोरम नेपाल मा प्रवेश गरेका छन् ।  माओवादीका पहिचान पक्षधर कार्यकर्ताहरु माओवादीले एमाले एकता गरेपछि आफ्नाे पार्टीमा प्रवेश गरेको खगेन्द्र माखिमले बताउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *