
मन्थली, ८ मंसिर– रामेछापको खाँडादेवी गाउँपालिका–७ गाल्पाको सीमाना पर्ने चोप्राङ मतदान केन्द्रमा माइन बम बिस्फोट भएको छ । चुनावी गाडीलाई लक्षित गरी जमिनमुनि बिछ्याएर राखिएको बम बिस्फोट भएको हो । बम बिस्फोट हुँदा गाडी नपरेपनि तहाँको स्थिति तनावग्रस्त बनेको छ । मतदान केन्द्र नजिकै बम बिस्फोट भएपछि त्यहाँ ठूलो संख्या मा प्रहरी परिचालन गरिएको छ
Facebook Comments