Loading...
फोरम नेपालको पार्टी प्रवेश हुने थाहा पाएपछि तिनैठूला पार्टीका नेता-कार्यकर्ता यसरीभए लामबद्ध

पहिचानका मुद्दा बोकेका पार्टी संघीय समाजवादी फोरम, नेपालमा दिनाहू दिन पार्टी प्रवेश हुने गरेको छ । यसको कारण के हो भने पहिचानका बारेमा जनताले बुझेपछि फोरम नेपालमा फर्कने वा पार्टी प्रवेश गर्ने गरेका छन् ।

यसै अन्तर्गत आज संघीय समाजवादी फोरम, नेपाल सुनसरी जिल्लाको क्षेत्र नम्बर १ मा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौँ नेता कार्यकर्ता लाइन लागेर फोरम नेपाल का बरिष्ठ नेता अशोक राइको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका छन् । सो क्षेत्रमा फोरम नेपाल पार्टीका वरिष्ठ नेता अशोककुमार राई लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *