Loading...
गरिबको छोरालाइ मशालले गर्यो उद्धार, जिल्ला समितिको सभापति पदमा मशालको कारण बिजयी

सघीय समाजबादी फोरम नेपालका जिल्ला सदस्य मुस्लिम फोरम नेपालका सचिव मधेश आन्नदोलनका योद्धा गरिबको छोरा नेक महम्मद असारी जिल्ला समन्वय समिति पर्साको सभापति पदमा २८ मत मध्ये १७ मत लयाई निर्वाचित भएका छन ।  उनका निकटवर्ती कांग्रेसका जतन राउत कुर्मी ले १० मत ल्याएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *