Loading...
एमाले शुन्यमा झर्दै, योपाली एमालेले अमिलो हारको स्वाद चाख्छ- बरिष्ठ नेता अशोक राइ

धरानर सुनसरी निर्बाचन क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभातर्फका उमेद्वार अशोक राइले एमालेले राज्यमा एकलौटीकरण गर्नका लागी बाम ध्रुविकरण गरेको बताउनु भएको छ । बाम ध्रुविकरण सत्ता स्वार्थमा आधारित भाइमाओबादी केन्द्रलाई समेत पचास सिट दिएर भएपनि अधिनायकबादी बाम सरकार बनाउने योजना गरिरहेको बताउनु भयो । उहाले स्वार्थमा आधिरित गठबन्धन धेरै दिन नटिक्ने बताउदै मुलुक लोकतान्त्रिक गणतन्त्रको आदर्शमा मात्र चल्न सक्ने दाबिगर्नु भएको छ ।

साबिकको बकलौरी गाबिस सुन फाल्ने ठाउ भएको बताउदै यस क्षेत्रको कृषिव्यवसायलाई आधुनिकिकरण गर्न कृषि सम्बन्धिबिशेष कार्यक्रम संचालनगर्ने बताउनु भएको छ । बकलौरिको चौसठी बिघामा आयोजनागरिएको कोणसभा एबम पार्टी प्रबेस कार्यक्रमलाई सम्बोधनगर्नु हुदै नेता राइले सो क्षेत्रका जनताको स्वस्थउपचारका लागि टाडा जानुपर्ने बाध्यता रहेकोमापच्चीस सैयाको अस्पताल बनाउनआफुले पहलगर्ने बताउनु भयो । कार्यक्रमलाइ यस पटक सुनसरीमाप्रदेश सभा र प्रतिनिधि सभामाएमालेको प्रतिनिधित्त्व शुन्यहुने बताउदै नेता राइले जनताएमाले संग चिडीएकाले एमालेको पतनलाइ कसैले रोक्न नसक्ने बताउनु भयो ।

कार्यक्रममा सुनसरी निर्बाचन क्षेत्र नम्बर १ (ख)काप्रत्यक्षउमेद्वार बुद्दी कटुवालले बिगतमादुइदुइ पटक जितेर पनि भिम आचार्यले बकलौरी क्षेत्रको बिकाश र यहाका स्थानीयको जिबन स्तर उकास्न केहि पनिनगरेकाले एमालेकै कार्यकर्ता समेत आचार्य संग रुस्ट भएको बताउनु भएको छ । जनताको जिबन स्तर उकास्ने कार्यक्रमलुआउनु त कताहो कतानहर आसपासकाजनताको उठिबास लगाउन सक्रिय रहेकाले यसपालिको निर्बाचनमा स्थानीयजनताले आचार्यलाई पाठ सिकाउने बताउनु भएको छ ।
सो कार्यक्रमा नेकपाएमाले परित्याग गरेर त्रिचालिस जना नेता कार्यकर्ता नेपालि कांग्रेसको तरुण दलमा प्रबेस गरेका थिए । निर्बाचन क्षेत्र नम्बर १ (ख) तर्फा प्रदेश उमेद्वार बुद्धि कटुवालले नबप्रबेसीहरुलाई टिका लगाइदिएर नेपालिकांग्रेस प्रवेश गराउनु भएको थियो । संघिय लिम्बुवानमंच परित्याग गरेर पचास जना नेताकार्यकर्ता संघिय समाजबादीफोरम प्रवेश गरेका छन् । उक्त सवसरमा संघिय समाजबादिफोरमका बरिस्ठ नेताअशोक राइले टिका र खादालगाइदिएर पार्टी प्रवेश गराउनु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *