Loading...
यसकारण ललितपुर क्षेत्र न.१ मा फोरम नेपालका उत्तम लामा जित्दैछन, यी हुन बलियो आधार

निर्वाचन क्षेत्र न.१ ललितपुरका संघीय समाजबादी फोरम नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार उत्तम कुमार लामाले आफू भारि मतका साथ् बिजयी हुने बताउनु भएको छ । कांग्रेश र एमालेका साथै माओबादिको गढ मानिएको उक्त क्षेत्रमा पुराना पार्टीका पुरानै उम्मेदवार देखेर स्थानियबाशी दिक्क भएको लामाले बताउनु भएको छ ।

आज बिहान काठमाडौँ महानगर पालिकादवारा मेट्रो एफ एमको प्रस्तुति कार्यक्रम मन्थनमा पत्रकार सरोज खिलाडीसंग कुराकानी गर्दै उहाले भन्नु भयो – ” मैले प्रचार प्रशार तिब्र पारेको छु । घर घरमा पुगेको छु र जब जनता माझ पुगे, सबैले जिताउने आश्वाशन दिएका छन् । लामाले भने – ‘ललितपुरका स्थानियबासीलाइ नया पार्टीका नया उम्मेदवार चाहिएको हुनाले मलाइ पक्का जिताउनु हुनेछ मलाइ त्यहाको जनताको एक एक पिडाहरु थाहा छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *