
संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले “मधेसलाई ८ मा खुम्च्याउन खोजेको आरोप लगाउँदै आठ जिल्लामा दुई तिहाई ल्याएर यसलाई मधेस राज्य बनाइनेछ र बाँकी खोसिएका जिल्ला प्राप्तिका लागि लडिनेछ” बताउनु भएको छ ।
उहाले मधेशी जनता संग दुइ तिहाइ मत माग्दु भन्नु भयो – “मधेस सरकार बनेपछि मधेसको आन्दानी मधेसमै राख्ने, मधेस पुलिस, मधेस लोकसेवा लगायत आफ्नै प्रशासन रहने छ ।
फोरम-राजपा गठबन्धनले प्रदेश २ का प्रदेश र प्रतिनिधिसभामा संयुक्त उम्मेदवारी दिएका छन् ।
Facebook Comments