
१० मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको बताउनु भएको छ ।
माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार बिहान माल्यार्पण गर्दै उनले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैं सम्मानरहने उहाको भनाइ थियो । प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
Facebook Comments