Loading...
चर्चको नाममा आपराधिक क्रियाकलाप बढ्यो, चर्चको सौचालयमा लगेर बलात्कार

चर्चको शौचालयमा शनिबार एक युवतीको बलात्कार भएको छ । बुढानिल्कनठ स्थित एक चर्चको शौचालयमा बलात्कार भएको हो । भंगाल बस्ने नुवाकोट थुप्रेक -२ का २२ बर्षीय परिक्षण विकलाइ बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी ब्रिट महाराजगंजले पक्राउ गरेको छ । आरोपित १६ बर्षिया युवतीले जबदस्ती करनी गरेको प्रहरीमा उजुरी हालेपछि प्रहरीले विक लाइ समातेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *