
निर्वाचन आयोगले सर्लाही ४ का प्रतिनिधि सभा सदस्या उम्मेदवार शिव पूजन राय यादवको उम्मेदवारी खारेज गरेको छ ।vकुटनीतिक राहदानी दुरुपयोग गरेको आयोगले उनको उम्मेदवारी खारेज गरेको हो ।
उनलाई जिल्ला अदालत काठमाडौँले दोषी समेत ठहर गरि सकेको छ । तर उनले त्यसउपर पुनराबेदन गएपनि अहिले मुद्दाको किनारा लागेको छैन । यादव यसभन्दा पहिला मधेशी जनाधिकार फोरम तत्कालिन तमलोपा हुदै अहिले माओबादि केन्द्र सम्म पुगेका छन् ।
Facebook Comments