Loading...
अलग राष्ट्र माग गर्दै आएको सिके राउतलाइ यसरी हुन थाले छ केरकाट, ब्यापक बिरोध

अलग मधेश देश माग गर्दै आएको सी के राउतलाइ सामाजिक संजालमा केहि पहाडि समुदायले केरकाट गर्न थालेका छन् । सिके राउतको मागलाइ लिएर पहाडी मधेशी सबै चिन्तित भएपनि उनलाई पनि केहि मधेशीहरुको समर्थन रहेको छ । हेर्नुहोस फेसबुक वालमा यसरी पोस्ट हुन थाले छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *