Loading...
प्रचण्डले गरे खुलासा, निर्वाचनको जितपछि एकतागर्न कार्यकर्ता फकाउन यस्तो रहेछ सहमति

पुर्व प्रम तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम एकता पछि आफू पार्टी अध्यक्ष बन्ने र केपि ओलि देशको प्रधानमन्त्री बन्ने खुलासा गरे। चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, बाम एकता गर्नेछौ फेरि अबको आवश्यकता नै बामएकता हो र निश्चित रूपमा बाम सरकार देशको समृद्धिको लागि आवश्यक छ।

त्यसैले अबको प्रधानमन्त्री केपि जि र पार्टी अध्यक्ष म आफै भएर हामीलाइ नयाँ इतिहास रच्नु छ।देश विकास गर्न ढिलो भैसकेको कारण अबभने मेरो नेतृत्वमा समृद्धिको ढोका खुल्नुपर्छ। उनले भने पार्टी अध्यक्ष म हुनुपर्ने र समृद्धिको नेतृत्व प्रचण्डले नै गर्नुपर्छ भन्ने जनताको धारणा छ ,त्यसैले पार्टी अध्यक्ष म र प्रधानमन्त्री केपि ओलि बन्नुहुनेछ। उनले खुलासा गरे,म पार्टी अध्यक्ष हुनु आवश्यकता हो त्यसैले म त्यही जिम्मेवारीका साथ देश र जनताको हितको लागि बाम एकता लगत्तै अगाडि बढ्नेछु। ::: स्रोत समाचार

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *