Loading...
नेपाली काँग्रेसले १ मतदाताको मुल्य ८ हजार तोकेपनि बाम गठबन्धननै जित्ने- पूर्वमन्त्री मुस्ताक

रौतहट क्षेत्र नं २ का इशनाथ नगरपालिकाको वडा नं ४ लतमरी टोलमा अाज चुनावी प्रचारप्रसार तथा कोणसभामा सम्बोधन गर्दै अालमले नेपाली काँग्रेस पार्टीका उम्मेदवार बाम गठबन्धनको जनलहर देखि मतदाता लुभाउन एक मतको मुल्य ८ हजार तोकेको बताएका छन । उनले सम्बोधन गर्दै भने चाहे जति मुल्य तोकोस यस पालि जनताको मन मन्दिरमा बस्न सफल बाम गठबन्धन नै जित्छ र जनताले जिताउने छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *