
रौतहट ,१४ मंसिर । २१ मंसिरमा मधेसको ८ वटै प्रदेशमा हुन लागे प्रदेश सभा तथा बिधानसभा सदस्यको निर्वाचन नजिकै हुदा अहिले चहलपहल सगै दिन्हु नगरपालिका सगै गाउँ टोल चुनावी सभा सगै विभित्र पार्टीहरु परित्याग गर्नेको संख्यामा अझै बढेको छ।
२ नं. प्रदेश अन्तरगत रौतहट जिल्लाको ६ वटै क्षेत्रमा यति खेर चुनावी महावल झन बढेको छ। क्षेत्र नम्बर ३ बाट फोरम र राजपाको गठबन्धनबाट प्रत्येक्ष सगै स्वतन्त्र पदका उम्मेदवारहरुको नै चहलपहलमा जनचासो छायको छ। देवाहीगोनाही नगरपालिका स्थित वार्ड ८ गोनाही बजारमा फोरमका प्रत्येक्ष उम्मेदवार बृजकिशोर यादव सगै राजपाका प्रत्येक्ष पदका उम्मेदवार अोमप्रकाश जैसवासले गरिएको चुनावी घरदैलो तथा पार्टी प्रवेश कार्यक्रमा बुधबार विभित्र पार्टी सहित बाम गठबन्धनका सयौं नेता कार्यकर्ताहरुले फोरम प्रवेशमा गरेका छन।
प्रवेश गरने हरुमा देवाहीगोनाही नगरपालिकाबाट घनश्याम पासवान ,सहित शम्भु पटेल,तपसी शाह कानु , रामप्रबेश पासवान ,हरोनी पासवान ,मदन पासवान ,बिनोदपटेल ,पिरथीपटेल ,चन्देश्वरपासवान ,अवधेश यादव ,जयलाल महतो , बिनोद महतो र भरोसी शाह कानु लगायत गरि सयौंको संख्यामा कांग्रेस , एमाले र माअोवादी पार्टीलाई परित्याग गरिनेहरु फोरम नेपालका जिल्ला अध्यक्ष सहितका नेता कार्यकर्ताहरु माला अवीर सगै स्वागत गरेका छन।
praushanarblogspot.wordpress.com
Facebook Comments