Loading...
नेपालको अखण्डता खललगर्न षडयन्त्र गर्नेलाई र राष्ट्रपतिमाथि आक्रमण गर्नेलाई सिधा जन्मकैद

राष्ट्रपतिमाथि आक्रमण गरे जन्म कैद हुने ब्यबस्था सहितको मुलुकी ऐन आगामी भदौबाट कार्यन्वयनमा आउने भएको छ । १ सय ४६ बर्षपछि पूर्ण रुपमा प्रतिस्थापन भएको मुलुकी ऐनमा राज्य विरुद्ध कसूर गर्नेलाइ पांच बर्षदेखि जन्म कैद हुने सम्मको बयब्स्था सहितको कानून आउन लागेको हो ।

त्यसैगरि नेपालको अखण्डता खलल गर्ने षडयन्त्र गर्नेलाई र गतिबिधि संचालन गर्नेलाइ समेत जन्म कैद हुने ब्यबस्था मुलुकी ऐनमा गरिएको समाचार आजको नया पत्रिकामा प्रकाशित भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *