नेपाली कांग्रेसको भातृ संगठन भू.पू.सैनिकको केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला सभापतिको जिम्मेवारी छाडी लेप्टेन (एस एम) उजिर सिँ राई संघीय समाजवादी फोरम नेपालमा प्रबेश गर्नु भएको छ ।
राइ को पार्टी प्रवेशले फोरम नेपाल उदयपुर ले अभिभावक पाएको महसुस गरेका छन् । उहाँ लगायत प्रवेश गर्नुहुने सबै लाई प्र.अ.आदरणीय सुशीला श्रेष्ठ र बिशिस्ट अतिथि डा.कृष्ण कु.राई लगायत सबैले हार्दिक स्वागत गर्नु भएको थियोे । उहाँले पार्टी प्रवेश का क्रममा मनतव्य दिदै भन्नु भयो अबको नेपाली समाज परिवर्तनको अचुक वुटी संघीय समाजवादी फोरम नेपालनै भएकोले मैले यो निर्णयमा पुगेको भन्नु भयो ।
Loading...
Facebook Comments