Loading...
लेप्टेन एसएम उजिर सिँ राईसहित दर्जनौ फोरम नेपालमा प्रवेश, अभिभाबक पाएको फोरमको भनाइ

नेपाली कांग्रेसको भातृ संगठन भू.पू.सैनिकको केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला सभापतिको जिम्मेवारी छाडी लेप्टेन (एस एम) उजिर सिँ राई संघीय समाजवादी फोरम नेपालमा प्रबेश गर्नु भएको छ ।
राइ को पार्टी प्रवेशले फोरम नेपाल उदयपुर ले अभिभावक पाएको महसुस गरेका छन् । उहाँ लगायत प्रवेश गर्नुहुने सबै लाई प्र.अ.आदरणीय सुशीला श्रेष्ठ र बिशिस्ट अतिथि डा.कृष्ण कु.राई लगायत सबैले हार्दिक स्वागत गर्नु भएको थियोे । उहाँले पार्टी प्रवेश का क्रममा मनतव्य दिदै भन्नु भयो अबको नेपाली समाज परिवर्तनको अचुक वुटी संघीय समाजवादी फोरम नेपालनै भएकोले मैले यो निर्णयमा पुगेको भन्नु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *