Loading...
भारतीय र इन्डियनभन्दा भन्दै, दुइ नम्बरी जनता भन्नलाइ प्रदेश न.२ दिए- उपेन्द्र यादव (भिडियो)

संघिय समाजबादी फोरम नेपालका अध्यक्ष तथा मधेश आन्दोलनका सर्बोच्च कमाण्डर उपेन्द्र यादवले सासक वर्ग तथा सामान्ती सोच भएका कांग्रेस र एमालेले मधेशीलाइ भारतीय र इन्डियन भन्दा भन्दै प्रदेश पनि २ नै दिए र दुइ नम्बरी जनता भएको पुष्टि गरेको बताउनु भएको छ । बाकि के के भने त भिडियो हेर्नुहोस:-

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *