Loading...
झूठोको खेति नगर्न र बोलीमाथि लगाम कस्न राजेन्द्र महतोलाइ बिमलेन्द्र निधिको कडा चेतावनी

जनकपुरधाम मंसिर १६ । जनकपुरधाम नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यासी विमलेन्द्र निधिले आफ्नो बोलीमाथि लगाम कस्न सुझाव दिएका छन् । भुठोको खेती गरेर जनतालाई भ्रमित गर्ने काम बन्द गरी बोलीमाथि लगाम नकसे जनकपुरको हावाहुरीमा बढारिने चेतावनी समेत उनले दिएका छन् ।

शनिबार जनकपुरमा आयोजित चुनावीसभामा बोल्दै नेता निधिले बोलीमाथि लगाम नराखे प्राचिन मिथिलाको राजधानी माता सीताको भुमि जनकपुर विष्फोट हुन सक्ने बताए । निधिले भने,‘सीताको जन्म धरती जनकपुरको आफ्नै शैली छ । सीतामाताको तागत विष्फोट भएपछि ठुलाठुला रावणको बोलीमाथि पनि लगाम लागेको छ ।’ जनकपुरवासी शालिन छन्, उनले भने,‘हामी हो–हल्ला गर्दनौँ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *