Loading...
मशालमा भोटमाग्दै राजेश पायल राइले भने-“अशोक राइ चुनाब जितीसके घोषणा हुन मात्र बाकी

धरानको भानुचौकमा ‘राजेश पायल राई “एकल साङ्गीक कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ । सुनसरी- १ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार संघीय समाजवादी फोरम नेपालको वरिष्ठ नेता अशोक कुमार राईको चुनाव चिह्न ‘मसाल’ मा भोट माग्दै राजेशले भने, “चुनाव त अशोक राइले जितिसकेका छन् । विजय जुलुस निकाल्न मात्रै बाँकी छ ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *