Loading...
यो चुनाब होइन, मधेशी जनता नभई यो देश नचल्ने साबितगर्ने मौका पनि हो – उपेन्द्र यादव

सप्तरी, १८ मंसिर । संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जिल्लाको क्षेत्र नम्बर २ अन्तरगत राजविराज नगरपालिका वडा नम्बर ७ मा सम्पन्न चुनावी सभालाई सम्वोधन गर्नु भएको छ।

संघीय समाजबादी फोरम नेपाल, नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी का साझा उम्मेदवार यादवले यो चुनाबबाट मधेशीले नेपालको लागि मधेशी नभई यो देश नचल्ने साबितगर्ने मौका भएको हुनाले फोरम नेपाल र राजपाका उम्मेदवारलाइ मात्र भोट दिन अपिल गर्नु भएको छ । २ तिहाइ भोट आए हामी निर्णायक ठाउमा हुन्छौ र सरकारमा गए मधेशी जनताको चाहना अनुसार बिकास र मागहरु पूरा गरेर देखाउछौ यादवले भन्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *