Loading...
रौतहटमा राजपाको समर्थन बढदै, अनिल झालाई जिताउन मधेशी जनता घर घर बाट जुट्दै

नरेन्द्र साह,रौतहट १८ मंसिर, रौतहट क्षेत्र नं. १ का राजपाका तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिनुभएको पूर्व मन्त्री अनिल कुमार झाको समर्थनमा बढदै गएको जनताहरुको झुकावका कारण विपक्षी पार्टीहरुको लागि ठुलो चुनौतीको विषय बन्दै गएको छ ।लगनशिल, ईन्मादार, विकासप्रेमी, समाजसेवी र प्रखर वक्ताको अरु कोहि उम्मेदवार फिल्डमा नआएपछि उहाँप्रति जनताको झुकाव बढ्दै गएको विकासप्रेमी यूवा नेता बाबुलाल साहले बताएका छन् । नेपाली काँग्रेसबाट कृष्णा प्रसाद यादब र अन्य पार्टीका उम्मेदवारहरु उमेर ढलि सकेका, पुराना सोच विचार भएका, राजनितिबाट टाढा रहने व्यक्ति भएको कारण झाप्रति यस क्षेत्रका महिला, युवा, दलित, मुस्लिम र पिछडिएका वर्ग लगायत माथिल्लो जात र तप्काका व्यक्तिहरुको झुकाव बढ्दै गएको छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *