
नसरी धरानमा आज संघीय समाजबादी फोरम सहित लोकतान्त्रिक गठबन्धनले बिशाल आमसभा गरेको छ आम सभा मा आज सर्बसाधारण को उपस्थिति को कुरा गर्ने हो भने जान सागर नै ओर्लेको थियो १० हजार मानिस को उपस्थिति मा सम्पन्न उक्त आम सभा देखेर धरान का जनता ले सजिलै अनुमान लगाएर भने – अशोक राइ भारि बहुमत का साथ् जित्छन यति मात्र होइन अशोक राइ का प्रतिशप्रधि अर्थात बाम गठबन्धन का उम्मेदवार जे राइ ले समेत भनेछन – ” आफैले भोट दिनु पर्ने मान्छेसंग चुनाव लडेर गल्ति पो गरेको जस्तो लागि रहेको छ ।
Facebook Comments