Loading...
फोरमका उम्मेदवारमाथि छानीछानी आक्रमण, प्रत्येक्ष उम्मेदवार तामाङ्ग घाइते, गाडि तोडफोड

सङ्घीय समाजबादि फोरम नेपाल सिन्धुलि क्षेत्र न: २ प्रदेश सभा (ख) का प्रत्येक्ष उमेरदार जनक बजु तामाङ्ग चढेको गाढि तोडफोड गर्नुका साथै बजु तामाङ्ग माथि अाक्रमण भएको छ । मंशिर २१ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाब प्रचार प्रसारको क्रममा तामाङ्ग माथि केही स्थानिय युवाको समूहले आक्रमण गरेको छ । उत्त आक्रमणमा परि उम्मेदवार जनक बजु तामाङ्ग सहित अन्य १० जना घाईते भएका छन।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *