Loading...
सप्तरीमा सबैपार्टीका पहाडी बाहुनहरु मिलेर पहाडी उम्मेदवारलाई भोट हाल्ने ! (प्रमाण सहित)

सप्तरीमा सबैपार्टीका पहाडी बाहुनहरु मिलेर पहाडी उम्मेदवारलाई भोट हाल्न पर्चा पम्पलेटहरु छ्याप छ्याप्ती बाट्न थालेका छन् । त्यहा का पहाडी बाहुन उम्मेदवारहरु भन्छन कि यहा पहाडीको जनसंख्या कम भएको हुनाले सबै पार्टीका पहाडी बाहुनहरुले मिलेर चुनाम लड्नु पर्छ ।
(प्रमाण हेर्नुहोस)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *