Loading...
एनी हाऊ निधि जिताउ, पैसाको खोलो बग्यो, स्कर्टिंगमा ३५ वटा गाडी लिएर किन आए निधि?

जनकपुर : केहि घण्टा मात्र मतदानको बाँकि रहदा र निर्वाचन प्रक्रिया अन्तरगत जारी रहेको मौन अवधि उम्मेद्वार र मतदाताका लागि ‘मनि’ अवधिमा बदलिएको छ ।  गाँउ-गाँउ टोल टोलमा पार्फ्टीका नेता कार्यकर्ता र उम्मेद्वारका आसे पासेहरु पैसा बोकेर मतदाता खरिद बिक्रिमा जुटेका छन्  ।

धनुषा-३ बाट प्रतिष्ठाको लडाई गर्दै नेपालि कांग्रेसका उम्मेद्वार बिमलेन्द्र निधिले ‘एनी हाऊ निधि जिताउ’ मा लाग्दै आफ्नो क्षेत्रमा पैसा बाँड्न शुरु गरेका छन् ।  प्राप्त जानकारी अनुसार मंगलवार राति प्रहरीको स्कर्टिंगमा ३५ वटा गाडी लिएर निधि आफै धनौजी गाँउ लागेका थिए ।

/www.nagariktimes.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *