Loading...
रौतहटमा मौन अबधिको धज्जिया उडाउदै कांग्रेस , कुखुरा बाँटदै विपक्षीलाई कुटपिट गर्दै हिडदै
 नरेन्द्र साह,रौतहट,मंसिर २०, रौतहट जिल्लाको गढी माई नगरपालिका-६ धरमपुरमा कांग्रेस कार्यकर्ता र राजपा कार्यकर्तामा दोहोरो भिडन्त भएकोछ। आफ्नो पक्षमा मतदाताहरु नरहेकोले नेपाली काँग्रेसका कार्यकर्ताहरु मतदातालाई आफ्नो पक्षमा रिझाउन कुखुरा बाँटदै हिँडेको छ । कांग्रेसका प्रतिनिधि सभाका सदस्य कृण्णा यादवको कार्यकर्ताले धरमपुरमा ६ मा कुखुरा बितरण गर्दा राजपाका स्थानीय नेता बिसमर राय यादवले बिरोध गर्दा झडपमा परिणत भएको छ। भने झडपमा नेता यादवको खुट्टा र हाथ भाचेकोछ। र झडप हुने ठाउँमा प्रहरी पुग्दा कांग्रेसका ३ जना कार्यकर्तालाई प्रहरीले अाफ्नो नियन्त्रणमा लिएकोछ।पक्राउ परेका कार्यकर्ता नाम स्थानीय लालबाबु राय यादव र राजा यादव हो भने एक जनाको नाम न खुलेको जानकारी मिलेकोछ।भने त्यहाँका स्थिति अहिले खराव भएको राजपाका नेता जानकारी दिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *