
निर्वाचन भाड्ने आशंकामा प्रहरीले जनकपुरबाट स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई पक्राउ गरेको छ । डा. राउतले निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत् एउटा भिडियो सार्वजनिक गरेको थियो जसमा निर्वाचन बहिष्कारगर्नका लागि अपिल गरेका थिए ।
Facebook Comments