Loading...
भर्खरै मतदान हुदाहुदै सतुङ्गल मतदान केन्द्रमा बम विष्फोट, यस्तो छ अवस्था

काठमाडौं । काठमाडौंको पुरानो नैकाप मतदान केन्द्र नजिकमा बम विष्फोटन भएको छ । पुरानो नैकाम विद्या मन्दिर तीनथाना संतुगल मतदान केन्द्रका १० मिटर पर वाँसको झ्याङ्गमा बम विष्फोट भएको हो । विफोष्टबाट कुनै मानवीय र भौतिक क्षति नभएको प्रहरीले जानकारी दिए । मतदातामा त्रास उत्पन्न गर्ने र निर्वाचन भाड्ने उद्देश्यले विष्फोटन गराईको प्रहरीको भनाइ रहेको छ । अहिले घटना स्थलमा नेपाली सेनासहितको टोली पुगीसकेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *