Loading...
डा. सिके राउतकाे पैतृक गाउँ महदेवाको मतदान स्थलमा मतदान गर्न १जना पनि गएन

सप्तरीकाे प्रतिनिधि सभा २ काे महदेवा गाउँपालिका २ का ९६० मतदाता अामरुपमा मतदान बहिष्कार गरेका छन् । स्वतन्त्र मधेस गठबन्धनका संयाेजक डा. सिके राउतकाे पैतृक गाउँ महदेवा हाे, स्थानीयहरुले पटक पटक मत दिएर सबैलाई हेरेपनि विकास र राेजगारी कसैले ल्याउन नसकेकाे र झुठाे अाश्वासन मात्र दिएकाे भनाई रहेको छ ।

RN Bishwas

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *