
हिजो एमालेको लिङ्गमाथि प्रश्न सोध्ने प्रचण्डलाई आज आफ्नै लिङ्ग के हो,थाहा छैन। यिनार्ले रक्सी,मासु,पेट्रोल,नोट जति बगाए बगाए,त्यो तपाइँकै पैसा हो। तर मतपत्रमा छाप हान्नु अगाडी आँखा झ्वाट्टै रुखमा पर्यो भने देउवाको अनुहार सम्झनु,सुर्य वा हँसिया हतौडामा पर्यो भने ओली/प्रचण्डको अनुहार सम्झनु। हिजो आधा महाकाली भारतको हो भनेर बेचिखानेहरुले भोलि आधा सगरमाथा चीनको हो भन्न बेर लाउँदैनन्,हिजो सर्वहारा वर्ग भन्दै आज अर्बहारा बनेकाहरुले फेरि झुक्याउलान् है!
Facebook Comments