Loading...
भोजपुरमा आज साँझ ५ बजेबाट मतगणना शुरू हुने

एक प्रतिनिधि सभा र दुई प्रदेश सभाको सदस्यका लागि भएको भोजपुरको निर्वाचनको मतगणना आज साँझ ५ बजेबाट सुरू हुँने भएको छ । एक प्रतिनिधि सभाको दुई ठाउँ र दुई प्रदेश सभाको एक एक ठाँउमा मतगणना हुने व्यवस्था मिलाइएको र तीनै स्थानको परिणाम एकैचोटी सार्वजानिक गरिने लक्ष्य लिइएको छ ।
प्रदेश-१ मा ३४,९५८ (५९.८१%), प्रदेश-२ मा ३१,००० (५५.९१%) र प्रतिनिधिसभामा ६५,९५८ (५७.९%) मत खसेको छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *