सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता, पार्टीका संस्थापक अध्यक्ष, पूर्वमन्त्री तथा भावी प्रधानमन्त्री अशोककुमार राईको विजय सुनिश्चित हुने आधारहरु
नं १, अशोककुमार राईको ४० बर्षे राजनीतिक जीवनमा १५ बर्षे भूमिगत संगठन निर्माण गर्ने आधारभूमी धरान हो । आजका सम्पूर्ण एमाले, माले, माओवादी लगायत वामपन्थीहरुको गुरु पनि उहाा नै हुनुहुन्छ ।
नं ३. अशोक कुमार राई ३ पटक मन्त्री भइसक्नुभएको जनपि्रय, लोकपि्रय, सालिन, भद्र, क्षमतावान र प्रभावशाली नेता हुनुहुन्छ, उहााले मन्त्री हुादा पनि इमान्दार, निष्ठावान, निश्पक्ष चरित्र देखाइसक्नुभएको छ
नं ४. अशोक कुमार राईको जीत सुनिश्चित हुने पहिलो आधार २००३ सालदेखि क्रान्तिकारी लोकतान्त्रिक दल नेपाली कााग्रेसको समर्थन छ, नेपाली कााग्रेस पहिचान स्वीकार्ने पार्टी हो ।
नं ५. नेपाली कााग्रेस आदिबासी जनजाति, विभिन्न जातजातिको पहिचान स्वीकार्ने, सबै भाषा, धर्म, संस्कार, संस्कृतिहरुको संरक्षण गर्न प्रतिवद्ध दल भएकोले एकवद्ध भएर हातले समातेको मशाल चिन्हमा भोट दिनुहुने छ
नं ६. नेपाली कााग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जनमुक्ति, लिम्बुवान, खम्बुुवान र मंगोल नेस्नलका अधिकांस कार्यकर्ताले अशोक कुमार राई भन्दा योग्य उम्मेदवार सुनसरी जिल्लामा नभएकोले
उहाालाई मतदान गर्ने गोप्य सहमति भएको छ, गोप्य सहमति अनुसार गोप्य मतदान गर्नुहुने छ ।
नं ७. सङ्घीय समाजवादी फोरम नेपालका लोकपि्रय नेता अशोककुमार राई लोकतान्त्रिक दल नेपाली कााग्रेसको समर्थनमा गठबन्धनको साझा उम्मेदवार, साथै किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेवा द द्यावू,
मगर संघ, तमु छों धि, सुनुवार सेवा समाज, याक्खा छुम्मा, शेर्पा संघ, तामाङ घेदुङ लगायत ५९ वटा जातीय संस्थासहित नेपाल आदिबासी जनजाति महासंघको समेत साझा उम्मेदवार भएकोले मशाल चिन्हमा मतदान
गर्नुहुनुभएको छ ।
नं ८. मुलुकभरका पहिचानवादी नेता, प्राध्यापक, पत्रकार, मानवअधिकारवादी, बद्धिजीवी, शिक्षक, कर्मचारी, कलाकार, किसान, मजदुर लगायत गाउा गाउा वस्ती वस्ती घर घर व्यक्ति व्यक्ति स्वतन्त्र, व्यापारी उद्योगी,
व्यावसायीले समेत उहाालाई मतदान गर्ने गरी जनलहर छ
नं ९. अशोक राई जिताउ, अभियानमा घर दैलो गर्दा ९० प्रतिशत सर्बसाधारणले यो निर्बाचनमा मशाल चिन्हमा मतदान गर्ने मतदाताहरुको अभिव्यक्ति प्रत्यक्ष सुन्न पाइयो, त्यसमाथी नेपाली गीत संगीतका महानायक राजेशपायल राईले समेत भानुचोकबाट एकल साङ्गितिक सााझ गरी अशोक राईलाई मतदान गर्न अनुरोध गर्नुका साथै अशोक राईको जीत सुनिश्चित रहेको उद्घोष गर्दै विजय जुलुसमा आउने वाचा गरेका छन् ।
त्यसैले लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अशोक कुमार राई, किशोर राई र बुद्धि कटुवालको जीत सुनिश्चित रहेको सहर्ष जानकारी गराइन्छ ।
Loading...
Facebook Comments