Loading...
उपेन्द्र यादव प्रतिद्धन्धिभन्दा दोब्बर मतले अगाडी अहिले सम्म कति मत पाए यादवले ?

संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना दुवै प्रतिदवंदीभन्दा दोब्बर मतले अगाडी बढ्दै दुवै प्रतिदवान्दिलाई पछाडि छोडेका छन् अहिले साझ ६.२० बजे सम्मको मत परिणाम को आधारमा उहा अगाडी बढ्नु भएको छः
यस्तो छ यादवले पाउनु भएको मत यस्तो रहेको छ
उपेन्द्र यादव : ३३२३
उमेश यादव: १८३१
जय ठाकुर : १६२८

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *