Loading...
मोरंगमा कांग्रेसको गढ भत्काउदै सबै क्षेत्र, बाम गठबन्धनले गर्यो कब्जा (परिणाम सहित)

अहिले सबै जिल्लामा बाम गठबन्धन नै अगाडि रहे पनि कांग्रेसको गढ मानिने मोरंग जिल्लामा कांग्रेसका केन्द्रिय पदाधिकारी सहित सबै उम्मेदवारलाइ टाटा बाइ बाइ गर्दै सबै क्षेत्र नै बाम गठबन्धनले कब्जा गरेको छ ।
यस्तो छ अहिले ६.३० बजेको ताजा परिणाम :

मोरङ जिल्लाको हालसम्मको मतपरिणाम
क्षेत्र नम्बर १
घनश्याम खतिवडा (एमाले)− ६५७५
डिक बहादुर लिम्बु (कांग्रेस)− ६१५२
क्षेत्र नम्बर २
ऋषिकेश पोखरेल (एमाले)− ४५१०
मिनेन्द्र रिजाल (कांग्रेस)− ४४५०
क्षेत्र नम्बर ३
भानुभक्त ढकाल (एमाले)− ९८७९
सुनिल शर्मा (कांग्रेस)− ९२०९
क्षेत्र नम्बर ४
अमनलाल मोदी (माओवादी केन्द्र)− ७०८४
महेश आचार्य कांग्रेस- ५०४२
क्षेत्र नम्बर ५
शिवकुमार मण्डल (माओवादी केन्द्र)− १५२०
अमृत अर्याल (कांग्रेस)−१३६५
क्षेत्र नम्बर ६
लालबाबु पण्डित (एमाले)− 10297
शेखर कोइराला (कांग्रेस)− 8831

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *