
थारुहरुले हेभिवेटको रुपमा हेरिरहेको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेका भगवती चौधरीले अग्रता लिएकी छन्। उनी १ हजार ६ सय ४८ मतसहित अग्रस्थानमा छन्। कांग्रेसका उम्मेदवार विजय गच्छदार १ हजार १ सय ९१ मत ल्याएका छन्। गच्छदारभन्दा चौधरी ४५७ मतले अगाडि रहेको छन्।
hamarasanes
Facebook Comments