
संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना दुवै प्रतिदवंदीभन्दा दोब्बर मतले अगाडी बढ्दै दुवै प्रतिदवान्दिलाई पछाडि छोडेका छन् अहिले साझ २.३० बजे सम्मको मत परिणाम को आधारमा उहा अगाडी बढ्नु भएको छः
यादवले पाउनु भएको मत यस्तो रहेको छ:-
सप्तरी निर्वाचन क्षेत्र २
उपेन्द्र यादव : १८६०३
उमेश यादव: १०८३१
जय ठाकुर : ७६७६
Facebook Comments