Loading...
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई बिजयी, श्रेष्ठ हारे

गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा उत्रिएका नया शक्ति पार्टीका संयोजक ड़ा. बाबुराम भट्टराई र नेकपा माओबादि केन्द्रका उपाध्यक्ष नारायण काजि श्रेष्ठ बिचको प्रतिस्प्रधा सकिएको छ ।  निर्वाचित हुनुभएका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले नारायण काजि श्रेष्ठलाइ हराउदै बिजयी हुनु भएको छ ।

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *