Loading...
दशौ हजार मतले मधेश आन्दोलनका सर्बोच्च कमान्डर उपेन्द्र यादव बिजयी, उत्सवको तयारी

दशौ हजार मतले मधेश आन्दोलनका सर्बोच्च कमान्डर उपेन्द्र यादव बिजयी हुनु भएको छ । सप्तरी निर्वाचन क्षेत्र न. २ को अन्तिम परिणाम घोषणा भइसक्यो । उपेन्द्र यादवको जीतको उत्सव मनाउन कार्यकर्ता तयारी अवस्थामा ।

निर्वाचन आयोगको उद्घोषको प्रतीक्षा ।
उपेन्द्र यादव : २१,६३०
उमेश यादव : ११,५७९
जेपी ठाकुर : ९,४५९

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *