Loading...
सबैको ध्यान केन्द्रित रहेको पर्सा जिल्लामा फोरम नेपालको अबस्था यस्तो छ (परिणाम सहित)

संघीय समाजबादी फोरम नेपाल र राजपा नेपाल ले अहिले को मत परिणाम को आधार मा २ न प्रदेश मा बहुमत ल्याउने निश्चित भएको छ । त्यसै सन्दर्भ मा पर्सा जिल्ला मा फोरम नेपाल को अबस्था यस्तो रहेको छ ।

पर्सा निर्वाचन अपडेट ः
पर्सा क्षेत्र नं १ प्रतिनीधि सभा सदस्य
खसेका मत ४६ हजार ९ सय २४ 
१७९९१ मत गन्दा ८२२ बदर
फोरम नेपाल प्रदिप यादव ७७२६
नेपाली काँग्रेस अनिल रुंगटा ६२२३
नेकपा एमाले विचारी यादव २२१६
…………………………………………………….
पर्सा क्षेत्र नं २
खसेको मत ५२ हजार ः ११ ७२४ मत गन्दा ६९९ बदर
नेपाली काँग्रेस अजय चौरसिया ४५७८
फोरम नेपाल बिमल श्रीवास्तव ३४२३
माओवादी केन्द्र मोहम्मद सलिम मन्सुर २५२१
………………………………………………….
पर्सा क्षेत्र नम्बर ३ मा
फोरम नेपालका हरिनारायण रौनियार ३००४
नेपाली कांग्रेसका सुरेन्द्र चौधरी २४४३
एमालेका राजकुमार गुप्ता २२०४
नेपाल संघिय फोरमका राजकुमार यादव १६२१
…………………………………………..
पर्सा प्रतिनिधि सभा ४ को १०५०७ गणना हुँदा
राजपा लक्ष्मण लाल कर्ण ५२५६
काग्रेस रमेश रिजाल २९८६
माओवादी उर्मिला अर्याल ९२७

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *