Loading...
राजेन्द्र महतोको जित धरापमा, बिमलेन्द्र निधिले मतान्तर घटाउदै

सुरुवात देखि नै अग्रस्थानमा रहेको फोरम राजपाका साझा उम्मेदवार राजेन्द्र महतोको मत परिणाम घट्न थालेको छ । भने कांग्रेस उम्मेदवार बिमलेन्द्र निधि को मतको संख्या बढ्न थालेको छ ।
राजेन्द्र महतो नै जित्ने अनुमान गरी पनि अहिले त्यो भन्नै नसक्ने अबस्था आएको छ भने महतो को जित धरापमा परेको छ ।
यस्तो छ मत परिणाम
धनुषा निर्वाचन क्षेत्र नं.३

राजेन्द्र(छाता)–२२३०७
बिमलेन्द्र(रुख)–२११२१

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *